ictsamachar.com·७ हप्ता अघिपाटन अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट, अनलाइन भुक्तानीको सुविधा
काठमाडौं । पाटन अस्पतालले बिरामीलाई ओपीडी सेवा लिन सहज बनाउने उद्देश्यले मोबाइल एपमार्फत टिकट बुकिङ तथा शुल्क भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स...