reportersnepal.com·१ हप्ता अघिझापामा गोरुगाडामा मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु
झापा । झापाको झापा गाउँपालिका–४, मा गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्कि...