onlinekhabar.com·४ दिन अघिजालपाको धानखेत गेग्रानले पुरियो, किसान मर्कामा
२४ साउन, खोटाङ । लेदोसहित झरेको पहिरोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगराका धानखेत पुरिएका छन् । जालपा–फेदी–ऐसेलुखर्क सडक अन्तरगत जापलाको खरबारीबाट झरेको लेदोले १३७ मु...