onlinekhabar.com·३ दिन अघिपद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो
२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर ...