onlinekhabar.com·३ दिन अघिलेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध
२५ साउन, काभ्रे । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भए...