setopati.com·३ दिन अघिपनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ४५ बढी पराकम्प
मध्य अमेरिकी देश पनामामा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे पितालोजा सहर आसपास केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। लगत्तै ६.६ म्याग्निच्यूडको अर्...