barnanmedia.com·२ दिन अघिकोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, धेरैको मृत्यु भएको आशंका
पश्चिम बंगालको चोरबागन सार्वजनिक दुर्गा पूजा पण्डलमा भागदौड मच्चिएर धेरैको मृत्यु भएको आशंका गरिएको छ। कोलकातामा रहेका बीबीसी संवाददाता पीएम तिवारीले रिपोर्ट गरे कि पण्डल बाहिर ठूलो भीड थियो र पान...