arthasansar.com·१ दिन अघिहायर पर्चेज कर्जा दिने कम्पनीमाथि राष्ट्र बैंकको नयाँ नियम, के-के फेरियो ?
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रदायक कम्पनीहरूको ब्याजदर प्रणालीलाई व्यवस्थित गर्न ‘नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ मा छैटौँ संशोधन, २०८३ जारी गरेको छ। संशोधनअनुसार अब कम्पनीहरूले ...