ekantipur.com·२ घण्टा अघिममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर
ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ...