newsofnepal.com·६ दिन अघिजुम्लामा १ हजार २९२ छात्रालाई एचपिभी खोप दिइँदै
काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादु...