nagariknews.nagariknetwork.com·५ दिन अघिभरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ। पुलचोक-गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो। ट...