nepalbahas.com·४ दिन अघिपोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु
• पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना मजदुरको मृत्यु भएको छ। • मृतकमा २९ वर्षीय विक्रम सुनार र ३७ वर्षीय राजु कुमाल रहेका छन्, जसलाई उद्धार गरी अस्पता…