deshsanchar.com·६ दिन अघिअन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा दाङका राम मरसाई मगरलाई क्षेत्रीय पुरस्कार
दाङ- दाङको राप्ती गाउँपालिका-२ लालमटियाका विद्यार्थी राम मरसाई मगरले अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा क्षेत्रीय पुरस्कार प्राप्त गरेका छन् ।