nagariknews.nagariknetwork.com·१७ हप्ता अघिजनताबस्तीका सुकुम्बासीको त्रास : निस्सा वितरण नरोक्न माग
तीन दसकअघि देखि इटहरी उपमहानगरपालिका-५ मा रिजाल क्यानिङ् एण्ड कम्पनीको जग्गा ओगटेर बसाइएको जनता बस्तीका स्थानीयहरूमा त्राहीमाम हुन थालेका छन्। उनीहरुले स्थानीय सरकारले वितरण गर्न थालेको करसम्बन्धी ...