reportersnepal.com·५ दिन अघिसर्वोच्चको आदेश :’पक्राउ परेका सबैलाई हतकडी नलगाउनु’
काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिहरूलाई अनिवार्य हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ। सोमबार नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले रोशन आउजी ...