ratopati.com·५ दिन अघिशाही युवा शक्तिमा 'कु' भएसँगै रोकियो राजतन्त्रको पक्षमा गरिएको हस्ताक्षर अभियान
काठमाडौँ । शाही युवा शक्ति नेपालमा पशुपति खड्काको नेतृत्वमा हुँदै आएको राजतन्त्रको पक्षमा 'राजाको हस्ताक्षर अभियान' (जनमत संग्रह) रोकिएको घोषणा गरिएको छ। सङ्गठनले अध्यक्ष पशुपति खड्कालाई विभिन्न आर...