nagariknews.nagariknetwork.com·१ हप्ता अघिराजतन्त्र पुनबर्हालीको माग गर्दै हस्ताक्षर संकलन अभियान
शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित हस्ताक्षर संकलन कार्य थालेको छ। नेपाललाई अब एक जना स्थाथी अभिभावकको खाँचो रहेको र त्यसका लागि राजा बाहेक अरु विकल्...