newsofnepal.com·६ दिन अघिबेंगलुरुमा श्रीमतीसहित परिवारका ७ जनाको हत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ
काठमाडौं। भारतको बेंगलुरुमा आफ्नै श्रीमतीसहित उनको परिवारका सात जनाको हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय ट्याक्सी चालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा एस. इन्दुशेखर रहेका छन्...