barnanmedia.com·२ दिन अघिग्यास लुकाएर राख्ने नेपालगन्जका व्यवसायीलाई ५० हजार जरिवाना
ग्यासको अभाव भए–नभएको अनुगमन गर्न निस्किएको बजार अनुगमन समितिले नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसलमा ग्यास लुकाएर राखेको भेटिएपछि व्यवसायीलाई कारबाही गरेको ...