setopati.com·५ दिन अघिफोक्सुन्डोमा फोटोनेपाल कला प्रदर्शनी
डोल्पाको फोक्सुन्डोमा तीन दिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कला...