ratopati.com·१२ हप्ता अघिनेकपा बागमतीको समस्या–फिल्डमा छ पदमा छैन, पदमा छ प्राय फिल्डमा देखिँदैन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेलले पार्टी संगठनको वास्तविक समस्याबारे रिपोर्टिङ गरेका छन् । मंगलबार काठमाडौँमा भएको एकता समायोजन समिति बैठकमा बागम...