himalpress.com·१७ हप्ता अघिअरुणमा बहाव बढेपछि सतिघाट फेरि बन्द
सङ्खुवासभा- पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ। मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो। खाँदबारी नगरपालिका–९, सतिघाट र ...