onlinekhabar.com·२ दिन अघिचित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू)
१६ कात्तिक, काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अवस्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ । शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रम...