khabarhub.com·१४ घण्टा अघिलाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता
काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका अझै बेपत्ता छिन् । देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमक...