kendrabindu.com·२२ घण्टा अघिअबुधाबीमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा नेपाली युवाहरूको संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा आएको छ। शिशिर श्रेष्ठसहित दुई नेपाली उद्...