nagariknews.nagariknetwork.com·६ दिन अघिइटहरीमा मोटरको ‘स्विच अन’ गर्दा करेन्ट लागेर युवकको मृ’त्यु
सुनसरीको इटहरीमा आइतबार बिहान मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ घर भई हाल इटहरी बस्दै आएका २० वर्षीय शिवम् विक रहेका ...