nepalpress.com·९ घण्टा अघिगर्मी सहन नसकेपछि पङ्खा माग्दै विद्यार्थी आन्दोलनमा
सिरहा । चर्को गर्मीमा कक्षाकोठामा पर्याप्त पङ्खा नभएको भन्दै भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । गर्मीका कारण कक्षाकोठामा बसेर पढ्...