nepalnews.com·४ दिन अघिसुधार केन्द्रमा एक जनाको मृत्यु
जनकपुरधाम। धनुषाको धनुषाधाम नगरपालिका–९ मा सञ्चालित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाध...