setopati.com·१८ घण्टा अघिमुगुमा भैलो खेल्न हिँडेकाहरू परे जिप दुर्घटनामा, ५ जना घाइते
मुगुमा भैलो खेल्न हिँडेको टोली सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सोरू गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोला नजिकै बुधबार जिप दुर्घटना भएको हो। जिल...