bishowkhabar.com·३ दिन अघिनेता भिरमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध
काठमाडौं– दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खु...