kendrabindu.com·१२ हप्ता अघिसुरक्षा कडाईले ठोरी नाकामा रोकिए भारतीय पर्यटक
पर्सा । पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका सवारी साधनमाथि सशस्त्र प्रहरीको बीओपीले कडाइ गरेपछि सयौं पर्यटक सीमामै रोकिएका छन् । ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार ...