newsofnepal.com·३ दिन अघिसगरमाथाको देशबाट सिलिकन भ्यालीसम्म: सुदीप रोकाया र कार्तिकेश मिश्रको मिलियन डलरको एआई यात्रा
कविरस शर्मा काठमाडौं। नेपालको दुर्गम हिमाली जिल्ला हुम्लाको सिमिकोट, जहाँ न त सहज रूपमा इन्टरनेटको पहुँच छ, न त प्रविधि क्षेत्रमा काम गर्ने कसैको मार्गनिर्देशन नै । त्यही विकट ठाउँमा जन्मेका सुदी...