newsofnepal.com·१ हप्ता अघिकांग्रेस ललितपुर–१३ को वडा अधिवेशन सम्पन्न, सभापतिमा सुमन गजुरेल
ललितपुर । नेपाली कांग्रेस ललितपुर महानगरपालिका–१३ को १५औँ वडा अधिवेशनबाट सुमन गजुरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।शनिबार एकान्तकुनास्थित क्वालिटी फुड ल्यान्डमा सम्पन्न अधिवेशनले गजुरेलको ...