newsofnepal.com·२२ घण्टा अघिवर्षाको भेलले बगाउँदा बालकको मृत्यु
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रीतिमा वर्षाको भेलले बगाउँदा एक बालकको निधन भएको छ । मङ्गलवार साँझ विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय ५ वर्षीय सुशान्त सुनुवारको बर्खे भेलले बगाउँदा ...