onlinekhabar.com·५ दिन अघिअब जेनेरेटिभ एआईबाट भाइरस निर्माण गर्न सकिने
२२ साउन, काठमाडौं । स्ट्यानफोर्डको नेतृत्वमा रहेको एक अनुसन्धान टोलीले सिन्थेटिक भाइरस निर्माण गर्न जेनेरेटिभ एआईको प्रयोग गरेको छ। प्रकृतिमा कहिल्यै नदेखिएको जीव सिर्जना गर्न आर्टिफिसियल इन्टेलिजे...