nagariknews.nagariknetwork.com·१ हप्ता अघिसवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
प्रहरीले सवारी ज्यान मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी एक फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक बिन्देश...