
धनगढी– तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको उद्धार गरिएको छ।

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टबाट नेपाल फर्काइएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयरा...