onlinekhabar.com·३ दिन अघिविशेष ब्युरोले पक्राउ गरेको थियो पुष्पेशलाई, प्रहरीले गरायो परिवारसँग सम्पर्क
काठमाडौं । ललितपुरको टीकाथलीबाट गत शनिबार उठाइएका कञ्चनपुरका पुष्पेश भाट परिवारको सम्पर्कमा आएका छन् । लगभग २४ घन्टापछि काठमाडौंस्थित मालिगाउँ प्रहरी वृतले उनका परिवारलाई पुष्पेश आफूहरूको सम्पर्कमा...