news24nepal.tv·४ दिन अघिबाढीले क्षतिग्रस्त त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाढीबाट क्षति भएको त्रिशुली शाखा बट्टारमा स्थानान्तरण गरेको छ । आइसिएफसि फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्...