ratopati.com·११ हप्ता अघिसुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत सुदूरपश्चिम स्पोर्ट्स क्लब तथा खप्तड गोल्डकपका संस्थापक अध्यक्ष स्वर्गीय सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएक...