onlinekhabar.com·१२ हप्ता अघिरास्वपामा सोबिताको छलाङ, तोसिलाई ब्रेक
१२ असार, काठमाडौं । सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बनेकी छन् । यो पदमा गौतम र डा. तोसिमा कार्की उम्मेदवार थिए । ७८९ मत ल्याएर सोबिताले चुनाव जित्...