onlinekhabar.com·२ हप्ता अघियुरोपियन फुटबलमा सुबासको उडान
३० भदौ, काठमाडौं । नेपालमा अहिले फुटबल गतिविधि शुन्य भइरहेको बेला युवा फरवार्ड सुबास बम ठकुरी भने अजरवैजानको क्लबमा अनुबन्ध हुँदै युरोपमा आफ्नो उपस्थिति जनाउँदैछन् । नेपाली राष्ट्रिय टिमबाट प्रतिन...