ratopati.com·४ हप्ता अघिसुदूरपश्चिमको राजधानीको गुरुयोजना निर्माण गर्न १ करोड बजेट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आइतवार प्रदेश सभामा पेस भएको बजेटमा प्रदेश राजधानीको विकास र पूर्वाधार निर्माणलाई...