nepalpress.com·१९ हप्ता अघिघोपामा आएका बिरामीलाई सेटिङमा निजीतिर पठाउने १२ जना पक्राउ
विराटनगर । बिपी प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीलाई निजी स्वास्थ्य संस्थामा लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बिरामीलाई औषधि किनेर ल्याइदिने निहुँमा निजी अस्पतालमा उपचार गराउन लगे...