मुख्य सामग्रीमा जानुहोस्
ज

जिल्ला प्रहरी कार्यालय उदयपुर

newsofnepal.com१६ घण्टा अघि

सवारी दुर्घटनामा परी १० जना घाईते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ बहेडवा चोक मदन भण्डारी लोकमार्गमा मंगलबार दिउसो १२.४० बजे इभी गाडी दूर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानक...

newsofnepal.com५ दिन अघि

२,८२०.५०० के.जी.प्रतिबन्धित लागुऔषध गाँजा बरामद

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको बेलका नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बिहीबार राती १० बजे बेवारिसे अवस्थामा लुकाएर राखिएको २ हजार ८ सय २० किलो ५ सय ग्राम अबै...

newsofnepal.com१ हप्ता अघि

उदयपुरमा गत असोजमा सवारी दूर्घटनामा ६ को ज्यान गयो ९१ घाइते

उदयपुर । उदयपुर जिल्लामा २०८३ असोज महिनामा विभिन्न सडकमा भएको सवारी दूर्घटनामा परेर ६ जनाको ज्यान गएको छ भने ९१ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असोज महिना...

newsofnepal.com२ हप्ता अघि

सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

उदयपुर । उदयपुरको सदरमुकाम गार्यघाटस्थित त्रियुगा नगरपालिका वडा नं ११ मा शनिबार राती ८.५० बजे भएको स्कुटर दूर्घटनामा एक जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानक...

newsofnepal.com३ हप्ता अघि

उदयपुर प्रहरीद्धारा असोजमा लागुऔषधमा १२ मानिस सहित ७ सवारी साधन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कायाृलय उदयपुर र मातहतका प्रहरी इकाईहरुसमेतबाट २०८३ असोजमा गाँजा,ब्राउन सुगर, विभिन्न मनोद्धिपक लागु औषध सहित १२ जना मानिस र ७ थान सवारी साधन पक्राउ गरेको छ । जिल्ला प्रहरी ...

newsofnepal.com३ हप्ता अघि

असोज महिनामा उदयपुर जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार सार्वजनिक गरेको विवरणअन...

newsofnepal.com५ हप्ता अघि

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ

उदयपुर। उदयपुरमा मलद्वारमा प्रतिबन्धित लागुऔषधजस्तो देखिने पदार्थ लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–४ लालबजारस्थित यात्रुवाहक ब...