kendrabindu.com·१ हप्ता अघिगान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखे...