annapurnapost.com·५ दिन अघिअर्घाखाँचीमै सवारी नवीकरण सेवा सुरु, अब बुटवल जानु नपर्ने
अर्घाखाँची : सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ। जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलद...