onlinekhabar.com·२ दिन अघिकावा मेयर एकातिर, वडाध्यक्षहरू अर्कातिर
२५ साउन, सुनसरी । धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विभाजित हुँदा अझै वार्षिक बजेट आउन सकेको छैन । कार्यवहाक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू आन्तरिक विवादमा फसेपछि बजेट ल्याउन नसकेको विष...