nepalsamaya.com·५ दिन अघिचिसोबाट बच्न १६०० विद्यार्थीलाई न्यानो कपडा सहयोग
हुम्ला- हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाभित्र रहेका १६०० सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। चिसोको सिजन सुरु भएसँगै वार्म नेस्ट फाउन्डेसनको सहयोगमा पालिका भित्रक...