gorkhapatraonline.com·१ दिन अघिमेसीलाई पछ्याउँदै एम्बापे र हालान्ड
विश्वकप–२०२६ मा मङ्गलबार विश्व फुटबलका तीन उत्कृष्ट स्ट्राइकर लियोनेल मेसी, किलियन एम्बापे र इर्लिङ हालान्ड चम्किनुभएको छ । अर्जेन्टिनाका मेसीले विश्वकपमा दुई गोल गरेर सर्वाधिक गोलकर्ताको कीर्तिमा...